Select Language:

Biratnagar Milk Supply Scheme (BMSS)

 ISO 22000:2005 Certified Plant

ठेगाना:

कंचनवारी, बिराटनगर, प्रदेश नं

फोन नं

०२१ ४२०२३६

स्थापना मिति:

२०३० साल

आयोजना रहेको जग्गाको क्षेत्रफलः

विगाहा

प्रशोधन क्षमता:

५००० लिटर प्रति घण्टा

धुलो दूध कारखाना क्षमताः

मे टन उत्पादन प्रति दिन

दूध संकलन विवरण प्रतिदिनः

लिन सिजनमा ३०००० लिटर प्रति दिन फ्लस सिजनमा ४०००० लिटर प्रति दिन

कार्यक्षेत्र ( जिल्ला ) :

पांचथर, ईलाम, झापा, मोरङ्ग, सुनसरी, सप्तरी, धनकुटा तेहथूम

कार्यालय भवन तथा कारखानाको भवनको विवरणः

२९ रोपनी (४० वर्षे लिजमा)

लाभान्वित सहकारी/संस्था तथा फार्म (संख्या)

१३०

लाभान्वित घरधुरी (संख्या)

१४६९८

आयोजना प्रमुखः

परमेश्वर चौधरी 

सम्पर्कः

९८५२०२८६४०

 

प्रशोधित दूधको उपभोक्ता विक्री मूल्य

लागू मिति२०७९।1२।02

स्टैण्डर्ड दूध

फुल क्रिम दूध

गाईको दूध

टि मिल्क

प्रति ५०० एम एल पाउच

रु 4८।५०

रु ६०।००

रु 5७।००

रु ४२।००

 

   

कच्चा दूध खरिद मूल्य लागू मिति २०७8।10।२8

 

 

फ्याट प्रति यूनिट

एस एन एफ प्रति यूनिट

टि एस प्रति केजी

क्रसं

चिसेको नाम

विहान चिसेमा ल्याउनेको लागि

वेलुकि चिसेमा ल्याउनेको लागि

चिसो दूध आयोजनाले उठाउनेको लागि

कारखाना रिसिभ

      
      6.84

        3.62

      16.00

      22.00

      28.00

मोरङ्‍ग, झापा सुनसरी, उदयपुरका चिसेहरू

       6.82

        3.61

      12.00

      16.00

      22.00

फिक्‍कल/तिनघरे/ लक्ष्मीपुर/कुटीडाँडा/ सिंधुवा

        6.81

        3.60

      12.00

      16.00

      22.00

बिव्ल्याँटे/हिले/चित्रे/ पुवाखोला/देउराली/ शान्तिडाँडा

        6.81

        3.60

      8.00

      12.00

      16.00

 

Information Officer

सूचना अधिकारी

राजेन्द्र प्रसाद अधिकारी

नि. उपमहाप्रवन्धक

फोन नं.-०१-४५२८६६५

कोठा नं.-१०