Select Language:

Citizen Charter

 

दुग्ध विकास संस्थान

नागरिक सेवा वडापत्र

क्र. सं

उपलब्ध हुने सेवाहरु

सेवा उपलब्ध गराउने विभाग

गुनासो सुन्ने ब्यक्ति

संस्थानका विभागहरु तथा आयोजनाहरुको कार्य सम्पादन तथा अनुगमन गरि दूध संकलन, उत्पादन तथा बिक्री वितरणको कार्य सञ्चालन गर्ने गराउने ।

उपमहाप्रवन्धक

महाप्रवन्धक

दूध तथा दुग्ध पदार्थको गुणस्तर निर्धारण, परिक्षण तथा निर्धारित गुणस्तर मापदण्ड भित्र छ छैन अनुगमन गर्ने आदि ।

प्रमुख, गुण नियन्त्रण तथा प्रविधि विकास विभाग

महाप्रवन्धक

दूध उत्पादक कृषकहरुको दूध संकलन तथा दूध र दुग्ध पदार्थको उत्पादन÷विविधिकरण, यान्त्रिकरण, मर्मत सम्भार, निमार्ण तथा अन्य प्राविधिक सेवाहरुका ।

प्रमुख, प्राविधिक व्यवस्थापन विभाग

उपमहाप्रवन्धक

संस्थानको भावी योजना तर्जुमा, आयोजनाको मूल्यांकन, जनशक्ति तालिम परिक्षण कार्यहरु संचालन तथा लक्ष्य निर्धारण गरि अनुगमन गर्ने आदि । दूध तथा दुग्ध पदार्थको सर्वसुलभ आपूर्ती गर्ने गराउने र भावी वजार विस्तार कार्यक्रमहरु तथा बिक्री नीति नियम तर्जुमा गर्ने आदि ।

प्रमुख, योजना जनशक्ति तथा वजार व्यवस्थापन विभाग

उपमहाप्रवन्धक

कर्मचारी व्यवस्थापन, मालसमान खरिद तथा आपूर्ती, मर्मत सम्भार व्यवस्था तथा संस्थानको प्रशासनिक कार्य संचालन गर्ने आदि ।

प्रमुख, प्रशासन व्यवथापन विभाग

उपमहाप्रवन्धक

संस्थानको आर्थिक कारोवार संचालन, वित्त व्यवस्थापन, वैदेशिक सहायता तथा ऋण कोष परिचालन गर्ने आदि ।

प्रमुख, आर्थिक व्यवस्थापन विभाग

उपमहाप्रवन्धक

संस्थान र अन्र्तगत आयोजनाको चौमासिक, अर्धवार्षिक र वार्षिक हिसाव कितावको आन्तरिक लेखा परिक्षण गर्ने आदि ।

प्रमुख, आन्तरिक लेखा परिक्षण

महाप्रवन्धक

 

केन्द्रीय कार्यालय

लैनचौर, काठमाडौं

पोष्ट वक्स: ८३८

फोन: ९७७- ०१ ४४११७१०,४४१४८४१, ४४१०४८९, ४४१२६९६, ४४१३६९६, ४०२४०२९

फ्याक्स: ९७७ -०१ ४४१७२१५

वेवसाइट: www.ddc.gov.np

इमेल:  info@ddc.gov.np


Information Officer

सूचना अधिकारी

नीलकण्ठ गौतम

 नि. प्रमुख

 प्राविधिक व्यवस्थापन विभाग

फोन नं.- 01-4024029

 

सहायक सूचना अधिकारी

चक्रवर्ति पौडेल

डेरी टेक्नोलोजिष्ट

फोन नं. 01-45133696