Select Language:

Janakpur Milk Supply Scheme (JMSS)

 

ठेगाना:

ढल्केवर धनुषा प्रदेश नं २

फोन नं

०४१ ५६००२०

स्थापना मिति:

2065/11/02

आयोजना रहेको जग्गाको क्षेत्रफलः

१७

प्रशोधन क्षमता:

२००० लिटर प्रति घण्टा

दूध संकलन विवरण प्रतिदिनः

लिन सिजनमा २२०० लि प्रतिदिन र  फ्लस सिजनमा ५०००लिटर प्रतिदिन।

कार्यक्षेत्र ( जिल्ला ) :

धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, उदयपुर  र सिराहा

लाभान्वित सहकारी/संस्था तथा फार्म (संख्या)

३१

लाभान्वित घरधुरी (संख्या)

१८६६

आयोजना प्रमुखः

 दिलिप चौधरी

सम्पर्कः

९८५४०२४४८०

 

प्रशोधित दूधको उपभोक्ता विक्री मूल्य

लागू मिति२०७9।12।02

स्टैण्डर्ड दूध

फुल क्रिम दूध

गाईको दूध

टि मिल्क

प्रति ५०० एम एल पाउच

रु ४८।५०

रु 5९।००

      -

      -

 

कच्चा दूध खरिद मूल्य लागू मिति२०७8।10।२8

चिसेको नाम

फ्याट प्रति यूनिट

एस एन एफ प्रति यूनिट

टि एस प्रति केजी

विहान चिसेमा ल्याउनेको लागि

वेलुकि चिसेमा ल्याउनेको लागि

चिसो दूध आयोजनाले उठाउनेको लागि

कारखाना प्राप्त

        6.81

        3.60

      4.00

      6.00

      10.00

गौशाला

        6.81

       3.60

      4.00

       6.00

       10.00

भिमान

        6.81

        3.60

      4.00

       6.00

       10.00

गूराँश

        6.81

       3.60

     4.00

       6.00

      10.00


Information Officer

सूचना अधिकारी

राजेन्द्र प्रसाद अधिकारी

नि. उपमहाप्रवन्धक

फोन नं.-०१-४५२८६६५

कोठा नं.-१०